कोरोना संक्रमण देखिएकी युवतीसँग आएका बागलुङका युवक क्वारेन्टाइनमा

बागलुङ। फ्रान्सबाट कतार एयरवेजय हुँदै काठमाडौं आएकी युवतीमा कोरोना भाइरस देखिएपछि त्यो एयरवेजयबाट आएका यात्रुको खोजी भएको छ । जसमा बागलुङका एक युवाको पहिचान भएको छ । एउटै जहाजमा आएका ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका एक युवालाई विशेष निगरानीमा अलग्गै घरमा क्यारेनटाइनमा राखिएको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीले बताए। ती युवा फ्रान्सबाट आएर एकरात काठमाडौंमा बसी भोलिपल्ट…