काठमाडौं । नेपाल आयल निगमले खाना पकाउन प्रयोग हुने एलपी ग्यासको आपुर्ति सहज बनाउनका लागि एउटा परिवारलाई मासिक रुपमा एउटा मात्रै ग्यास दिननिर्देशन दिएको छ । साथै सम्पूर्ण विवरण समेत राख्न निर्देशन दिएको छ । यस्तो छ सूचना हाल विश्वभर फैलिदै गइरहेको नोबल कोरना भाइसर COVID-19 को सक्रमणको कारण नेपाल पनि उच्च जाखिममा रहेकोले जोखिम…