कोरोना प्रभावः एउटा जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी चलाउन नपाइने

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले सोमबारदेखि लागू हुने गरी लामो दूरीका सवारी साधनमा रोक लगाइसकेको छ । सरकारले २५० किलोमिटरभन्दा लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । आइतबार यातायात विभागका महानिर्देशक एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि सार्वजनिक सवारी साधनमा रोक लगाइने बताए । ‘कोरोना भाइरसको संक्रमण रोकथामका लागि लामो…