प्रधानमन्त्रीको सम्बोधन शुरु, भने- महामारीबाट बच्न सजिलो छैन, दैनिक व्यवहार परिवर्तन गर्नुहोस्

काठमाडाैं । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीको सम्बोधन जारी छ । यसअघि सरकारले २५ जनाभन्दा बढी समूहमा जम्मा नहुन, भीड हुने ठाउँमा सकेसम्म नजान र…