कोरोना भाइरसको असरः गरीबीको संख्या बढ्ने, आर्थिक बृद्धिदर ५ प्रतिशतमा सीमित हुने

काठमाडौं । २०७२ सालमा गएको भूकम्प र त्यसपछिको नाकाबन्दीको कारण ७ लाख जना मानिसहरु गरिबीमा पुगे । राष्ट्रिय योजनाका आयोगको दाबीमा नेपालमा गरीबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशत हो । यद्यपि सरकारी दाबीमा आंशका गर्ने ठाउँ भने प्रशस्त छ । भूकम्प र नाकाबन्दीपछि गरिबीको संख्या बढेजस्तै कोरोना भाइरसको कारण गरिबीको संख्या बढ्ने खतरा बढेको छ…