नेप्सेका सिइओ साउद र लगानीकर्ताबीच चर्काचर्की कसले के भने ? (अडियोसहित)

काठमाडौं । सेयर लगानीकर्ता र नेप्सेका सिइओ चन्द्रसिंह साउदबीच नेप्से कार्यालयभित्रै चर्काचर्की भएको छ । नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ, सेयर लगानीकर्ता संघका अध्यक्ष तथा उपाध्यक्षसँग चर्काचर्की भएको हो । लगानीकर्ताहरुले बजार बन्द गर्न आग्रह गर्दा उनले अस्वीकार गरेपछि चर्काचर्की भएको हो । लगानीकर्ता साउदलाई भेटन पुगेपछि उनले सुरक्षाकर्मी बोलाएर…