कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रको एउटै स्वर, भने- एकजुट भएर लड्नुपर्छ

काठमाडौं । कोरोना भाइरसको संक्रमण र जोखिम बढेसँगै लामो समयपछि सार्क राष्ट्रबीच एकता देखिएको छ । भारत र पाकिस्तानबीच उत्पन्न तनावका कारणले पाकिस्तानमा हुने भनिएको सम्मेलन भारतको चाहना नभएका कारण स्थगित भएको थियो । तर लामो समयपछि भए पनि कोरोना भाइरसको बाहनामा सार्क राष्ट्रबीच नयाँ आयाम थपिएको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा आइतबार…