काठामाडौं । घरबहाल सरोकार महासंघ नेपालले घर भाडामा तत्काल ५० प्रतिशत छुट गराउनको लागि सरकारले वातावरण बनाउनुपर्ने माग गरेको छ । विश्व स्वास्थ्य संगठनले कोराना भाइरसका कारण विश्वभरी नै स्वास्थ्य संकटकालको घोषणा गरेकोले नेपाललाई पनि यसको उच्च जोखिममा राखेकोले आफूहरुकोमाग पूरा गराउन सरकारले तत्काल कदम चाल्नुपर्ने महासंघको भनाइ छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार…