काठमाडौं । गत आइतबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न विषयमा ११ वटा निर्णय गरेको छ । बैठकले विभिन्न ७ वटा मन्त्रालय देखि राजदुत नियुक्ती सम्मका ११ वटा निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । मन्त्री खतिवडाले निर्णय सार्वजनिक गर्दै आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने विषयमा निर्णय भएको…