२४ घण्टा क्वारेन्टाइनमा बसेर फेरि आएँ है भन्दै युवराज खतिवडा यसरी पुगे अर्थ मन्त्रालय (भिडियो)

काठमाडौं । मंगलबार मात्रै पदबाट राजिनामा दिएका अर्थमन्त्री युवराज खतिवडा राजिनामा स्वीकृत भएको २४ घन्टा नवित्दै बुधबार फेरि अर्थमन्त्रीमा नियुक्त भए । राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथग्रहण लिएर खतिवडा सरासर पदबहाली गर्न अर्थ मन्त्रालय पुगे । राजिनामा दिएको भोलिपल्टै फेरि मन्त्री पदमा नियुक्ति भएर खतिवडाले नेपालको इतिहासमा नयाँ रेकर्ड कायम गरेका छन् । मन्त्री खतिवडाको…