मकवानपुर । नेपाल प्रहरीले ४ करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ बराबरको ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरेको छ । प्रहरीले मंगलबार हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट भारत कर्नाटकका ४२ वर्षीय अब्दुल मजिद अनेकललाई उक्त रकम बराबरको सुनसहित प्रहरीले पक्राउ गरेको हो । विशेष सूचानाको आधारमा काठमाडौंबाट बीरगंजतर्फ जाँदै गरेको ना.६…