काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का संयोजकसमेत रहेका व्यवसायी सुरज बैद्यले नेपालमा काम गर्दा नीतिगतदेखि व्यवहारिक समस्याहरु झेल्नुपर्ने बाध्यता रहेको बताएका छन् । नेपालमा पर्यटन विकासको ठूलो संभावना भएपनि ती समस्याका कारण देश र पर्यटन क्षेत्रको विकास हुन नसकेको बताए । ‘नेपालको समस्या के छ भने कुनै मन्त्रालयभित्र माथिल्लो तहमा निर्णय हुन्छ तर तलका…