बालुवाटारमा खतिवडा र बामदेवको नाममा चर्काचर्की, खतिवडा मुस्काउदै संचारमन्त्रालयमा

[caption id="attachment_76565" align="alignnone" width="810"] फाइल फाेटाे[/caption] काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने औपचारिक निर्णय गरेको भन्ने समाचार बाहिरीएको केही समयमा नै पुन त्यो निर्णय उल्टिएको समाचार पनि आएको छ । नेकपाको सचिवालयको बैठकले फागुन २० देखि रिक्त हुन लागेको राष्ट्रियसभाको सदस्यमा बामदेव गौतमलाई नियुक्त…