काठमाडौं । सर्बोच्च अदालतले किष्ट बैंकका तत्कालिन प्रवन्ध निर्देशक कमलप्रसाद ज्ञवालीलाई तत्कालिन पुनरावेदन अदालत पाटनले सुनाएको फैसला सदर गरेको छ । https://internal.appharu.com/2018/10/63391.html पुनरावेदन अदालत हालको उच्च अदालत पाटनले ज्ञवाली विरुद्ध जम्को प्रकाशनलाई ऋण दिएको आरोपमा बैंकिङ कसुरको मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि ज्ञवाली फरार थिए । उनी पुनरावेदन अदालतमा सुनुवाईको क्रममा समेत…