काठमाडौं । प्राइम कमर्शियल बैंक र कैलाश विकास बैंकको मर्जरलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । गत साता बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो । https://internal.appharu.com/2019/11/101027.html ‘प्राइम र कैलाशको मर्जरलाई हामीले अन्तिम स्वीकृति दिएका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो । उनीहरुले डेढ महिनाअघि अन्तिम स्वीकृति माग्दै राष्ट्र…