मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अर्को साता हुने, किन भयो ढिलाइ ?

काठमाडौं । फागुनको पहिलो साताभित्र सार्वजनिक गर्ने भनिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अझैपछि सरेको छ । सामान्यतया अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गरेको साता नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने गरेको थियो । अघिल्लो साता बुधबार नै अर्थमन्त्रालयले चालु आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षा गरिसकेको छ । तर राष्ट्र बैंकले भने २ साता…