संसदमा गगन थापाले सुनाए स्वस्थानी कथा, भने- चोरीको सामान फर्काउँदा विष्णु विष्णु भन्नु

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संसदमा व्यंग गरेका छन् । जसमा उनले स्वस्थानीको कथाको शैलीमा विरोध गरेका हुन् । नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलका नाममा रहेको ललिता निवासको ४ जग्गा फिर्ता गरेकै भरमा अख्यितयारले मुद्दा नचलाएको विरोधमा थापाले उक्त व्यंग गरेका हुन् । उनको…