काठमाडौं । सोमबार बिहान साढे ९ बजे । प्रहरी तालिम केन्द्रको हलमा उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढिकरण र स्वालित गर्ने कार्य सम्बन्धि कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक सञ्चारमाध्यमप्रतिको कुण्ठा पोखे । पटकपटकका भाषणमा सञ्चारमाध्यमप्रति रुष्ट देखिने प्रधानमन्त्री सोमबार पनि त्यही कुरा दोहोर्याए । उनले केही सञ्चारमाध्यमले विकासको काम गरेको देख्न नसकेको आरोप…