नेपाली सेनालाई विकास समिति सभापतिको सुझाव- जमरा रोपे जस्तो रुख रोप्ने होइन

काठमाडौं । विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले सम्बन्धित मन्त्रालयले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माण गर्दा समय लाग्ने भएर नेपाली सेनालाई दिएको बताएकी छिन् । विकास तथा प्रविधि समितिको आयोजनाका कार्यप्रगति तथा आगामी कार्ययोजना सम्बन्धी बैठकमा सभापति खड्काले सेनाले आयोजना बनाउने जिम्मेवारी पाएपछि त्यो आफैले निर्माण गरोस वा स्वदेशी तथा विदेशी जहाँका ठेकेदार ल्याएर भएपनि आयोजना…