काठमाडौं । पर्यटन सचिव केदारबहादुर अधिकारीले नेपाल वायु सेवा निगमको अध्यक्षको पदभार ग्रहण गरेका छन् । बुधबार निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गर्दै संस्था सुधारका लागि कुन मोडलमा जाने भन्ने कुरा अध्ययनको आधारमा सिफारिस गर्नुपर्ने उल्लेख गरे । उनले व्यवस्थापन सामूहिक प्रयासमा अघि बढनुपर्ने उल्लेख गर्दै विश्व का कतिपय विमान कम्पनी व्यवस्थापन फितलो हुँदा…