दोस्रो चरणको चक्रपथ विस्तार अन्योलमा मुआब्जा विवादले अल्झियो काम

काठमाडौं । राजधानीको चक्रपथ विस्तार अन्र्तगतको काम सरकारले समयमै नगर्दा अन्योलमा परेको छ । चिनियाँले चक्रपथ विस्तार गर्न लागेपनि नेपाल पक्षले मुआब्जा दिने, सडक छेउमा रहेका विजुलीको पोल, बिजुलीका साथै विभिन्न दुुरसञ्चार सेवा प्रदायक कम्पनीको तार नहटाएको, ‘साइड क्लियरेन्स’ गर्न नसकेको लगायतका काम समयमा नै नगर्दा चिनियाँ पक्षले काम गर्न नसकेको हो । यतिबेला चक्रपथ…