काठमाडौंका यी स्थानमा शनिबार दिनभर बत्ति नहुने

काठमाडौं । काठमाडौको केही स्थानमा भोलि दिनभर बत्ती नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि नेपाल वन निगम लिमिटेडले रुख काट्ने भएकाले सो स्थापनमा पर्ने महाराजगञ्ज वितरण केन्द्रबाट आपूर्ती हुने धापासी फिडरबाट शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरुद्ध हुने भएको छ । प्राधिकरण्का अनुसार बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु…