काठमाडौं । हिमालय एयरलाइन्सले चीनमा उडान गर्ने ५ गन्तव्यमध्ये ३ वटा गन्तव्यमा उडान स्थगित गरेको छ । कम्पनीका अनुसार कोरोना भाइरसको संक्रमण बढेसँगै सुरक्षाका दृष्टिले गुयान, च्याङसा र सेनजेनमा हुँदै आएको उडान फेब्रुअरीदेखि स्थगित गरेको हो । त्यस्तै, गत साता मात्रै उडान शुरु गरेको चिनछोङमा सातामा ३ दिनमध्ये एउटा उडान कम गरी २ वटा मात्रै…