काठमाडौं । बुधबारदेखि खुलामञ्चमा सवारी साधान पार्किङ गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले आगामी पर्सी बुधबारदेखि खुलामञ्चमा सवारी साधन पार्किङ गर्न निषेध गरेको हो । गत कात्तिकदेखि शुरु भएको अकुपाइ टुँडिखेलका अभियन्ताहरुले खुलामञ्चलाई खाली गराउन जोड दिँदै आएकोमा कामनपाले माघ १ गतेदेखि गाडी पार्किङमा रोक लगाउने भएको हो । खुलामञ्चमा अतिक्रमण भइरहेको र यसलाई…