बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५, ७ र ८ का स्थानीय बासिन्दाले यो वर्ष पनि बर्खेबाली भित्र्याउन नपाएको गुनासो गरेका छन् । बाँदरले खेतमा लगाएको बर्खेबाली सखाप पारेपछि भित्र्याउन नपाएको स्थानीयवासी डम्मर टमाटाले जानकारी दिए । गत पाँच वर्षयता खेतमा लगाएको बाली भित्र्याउन नपाएको उनले गुनासो गरे । बाँदरले सबै बाली सखाप पार्दा…