काठमाडौं । केही वर्षअघिसम्म उच्च शिक्षाका लागि नेपालबाट अष्ट्रेलिया जाने विद्यार्थीहरुको संख्या अत्यधिक थियो । सबैभन्दा धेरै अष्ट्रेलिया नै जान्थे । तर अहिले विस्तारै कमी आएको छ । भने त्यो भीड अहिले बेलायततर्फ बढेको छ । ‘विगतमा वर्षमा १५० को हाराहारीमा मात्रै जाने गरेकोमा अहिले ३०० भन्दा बढी विद्यार्थीहरु अध्ययनका लागि युके जानका लागि एनओसी…