राष्ट्र बैंक भन्छ- संचालक र सीइओले काम नगर्दा बैंकिङ क्षेत्रमा अपराधिक क्रियाकलाप बढ्यो

काठमाडौं । पछिल्लो समय धेरै जसो बैंक तथा वित्तीय संस्था भएको बैंकिङ अपराधका घटना बढेको छ । संचालन जोखिम बढ्नुको पछाडि बैंक तथा वित्तीय संस्थाका संचालक र प्रमुख कार्यकारी अधिकृतको समेत असफलता हो । बैंक तथा वित्तीय संस्थामा व्यवसाय जोखिमसँगै सञ्चालन जोखिम पनि दिनानुदिन बढिरहेको छ । व्यवसायी सफलतामा संस्थाका सञ्चालकले आफ्नो भूमिका देखाउन अग्रसर…