काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक एक आपसमा मर्ज भएर ग्लोबल आइएमई बैंकको नामबाट शुक्रबारदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई बैंक मर्ज भएपछि पूँजी,निक्षेप र कर्जाको आधारमा देशकै ठूलो बैंक हुने छ । यसको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गर्ने छन् । असोज मसान्तको तथ्यांक अनुसार दुई बैंक मर्जर भएपछि निक्षेप…