धरानमा लालकिल्ला ढल्यो, कांग्रेसका उम्मेद्वार तिलक राई विजयी

काठमाडौं । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेद्वार तिलक राई विजयी भएका छन् । कांग्रेसका उम्मेद्वार राईले २६ हजार ७०९ मत प्राप्त गरे भने नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत प्राप्त गरे । सुनसरी जिल्लाको धरान कम्युनिष्टको गणको रुपमा रहेको थियो । २०७४ सालको स्थानीय निकाय निर्वाचनमा नेकपाका तारा शुब्बाले निर्वाचन जितेका थिए ।…