तलब कम दिने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कारवाही गर्ने, सुविधा बढाउन दवाव (भिडियाेसहित)

काठमाडौं । सरकारी तथा निजी क्षेत्रका संघ संस्थाहरुमा कर्मचारीको दैनिक कामको समय अवधि तोकिएको हुन्छ । श्रम ऐनले दैनिक ८ घण्टाको नियम बनाएको छ । सरकारले तोकेको समयभन्दा बढी काम लगाए संस्थाले कर्मचारीलाई श्रम शोषण गरेको मानिन्छ । तर नेपालमा अधिकांस निजी क्षेत्रका संघ संस्थाहरुले सरकारले तोकेको समयभन्दा बढी कर्मचारीलाई काम लगाइरहेका हुन्छन् । सर्वसाधारणमा…