इन्डक्सन चुल्होमा ५० प्रतिशत अनुदान दिने तयारी, उर्जाले अर्थमन्त्रालयमा प्रस्ताव पठायो

काठमाडौं । उर्जा जलस्रोत तथा सिचाँइ मन्त्रालयले विद्युतको खपत बढाउनका लागि इन्डक्सन चुल्होमा ५० प्रतिशत अनुदान दिन प्रस्ताव गरेको छ । मन्त्रालय स्रोतका अनुसार उर्जा मन्त्रालयले अर्थमन्त्रालय समक्ष इन्डक्सन चुल्होमा ५० प्रतिशत अनुदान दिन प्रस्ताव पठाएको हो । मुलुकमा विद्युतको आपूर्ती बढिरहेको र त्यसको खपत बढाउनका लागि उर्जा मन्त्रालय इन्डक्सन चुल्होको प्रयोग बढाउने लक्ष्यसहित इन्डक्सन…