काठमाडौं । टुटल र पठाओमा यातायात व्यवस्था विभागले लगाएको प्रतिबन्धको स्वागत गर्दै ट्याक्सी व्यवसायीहरुले सरकारले फेरि चलाउन दिए आफूहरु कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् । अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौं र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले टुटल, पठाओ र निजी कारहरुले ट्याक्सीजस्तै ओसारपसार गर्ने माथि सरकारले लगाएको…