काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । टेलिकमले यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोर जी सेवा सुरु गरेको थियो । टेलिकमले बढी व्यवसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गर्न लागेको हो । त्यसका लागि करीब…