काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले नेपाल स्टक एक्सचेन्ज नेप्सेले ल्याएको अनलाइन सिस्टम अन्तर्राष्ट्रिय स्तरको हुन नसकेको दाबी गरेका छन् । आफु अध्यक्ष हुँदा गरेको कामको जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा कार्कीले नेप्सेले ल्याएको अनलाइन सिस्टम अन्तर्राष्ट्रियस्तरको हुन नसकेको दाबी गरेका हुन् । ‘नेप्सेको अनलाइन सिस्टम अन्तर्राष्ट्रिय स्तरको टेस्टेड भएन, लअन्तराष्ट्रिय…