दशैंमा मासुको अभाव हुँदैन्, बजार अनुगमनमा म आफैं निस्किन्छुः मन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले दशैंमा मासुको अभाव नहुने आश्वस्त पारेका छन् । सोमबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले दशैंमा देशभरी कतैपनि मासुको अभाव नहुने स्पष्ट पारेका हुन् । ‘काठमाडौं उपत्यकामा मात्रै ५५ हजार खसी बोका आवश्यकता हो, ४० हजार खसी बोका आउँदैछन, यति भएपछि हामीलाई पर्याप्त…