काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले आज गरेको संसद अवरुद्ध अमर्यादित भएको बताएका छन् । उनले उक्त कार्य असंसदीय, अमर्यादित भएको आरोप लगाए । ‘संसद्मा असंसदीय अमर्यादित क्रियाकलाप भयो, दुनियाँको लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको बखत संसद्लाई विभिन्न विषयमा सरकारका दृष्टिकोणको बारेमा सरकारलाई जानकारी गराउने र विभिन्न न्यायहरु बारे जानकारी गराउने अभ्यास…