काठमाडौं । निजी प्राविधिक शिक्षालय महासंघले नेपालले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन स्विकृती लिई सञ्चालनमा रहेका संस्थाहरुलाई निर्वाधरुपमा चल्न पाउनुपर्ने माग गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले आफूहरुले २०५० सालदेखि नै सिटिइभिइटीबाट सम्बन्धन स्विकृती लिई मुलुकलाई प्राविधिक दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याइरहेकाले निर्वाध रुपमा चलाउनु पर्ने माग गरे…