एभरेष्ट र सिदार्थ बैंकबाट पैसा पठाएर यसरी भयो डलर अपचलन, विभाग दायर गर्यो मुद्दा

काठमाडौं । दुबईबाट भारत हुँदै नेपालमा पिभिसी जिप्सम लेमिनेटेड कलिङ बोर्ड आयात गर्ने भन्दै चुरोट चुरोट पैंठारी गर्ने चार जनालाई राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार रुपन्देही बुटवल–४ का गौरीशंकर गुप्तासहित ४ जना विरुद्व मुद्दा दायर गरेको बताए । विभागले गुप्तासहित भारतीय नागरिकहरु आशुतोष त्रिपाठी, अखिलेश कुमार पाण्डे,…