काठमाडौं । बजारमा सुनको भाउ अहिलेसम्म कै महंगो भएको छ । बिहीबार प्रति तोला ६४ हजार पुगेको सुनको भाउ शुक्रबार ६५ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार असार ४ गते ६३ हजारमा कारोबार भएको थियो । इरान र अमेरिकाबीच बढ्दो तनाव, अमेरिका–चीन व्यापार युद्ध, पोर्चुगलले १ हजार अमेरिकी सेना फिर्ता…