कति छ पशुपतिनाथ मन्दिरको सम्पत्ति ?

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको सम्पत्ति तथा गुठी जग्गाको विवरण सार्वजनिक गरेको छ । यसका लागि छानविन समिति गठन गरी अध्ययन गरिएको थियो । सार्वजनिक विवरणअनुसार पशुपति मन्दिरको नाममा १ अर्ब २९ करोड ३८ लाख ३१ हजार २१५ रुपैयाँ ५२ पैसा सम्पत्ति छ । त्यस्तै, ८९.५६ तोला सुन र १ लाख ४१…