लगानी बोर्डले गर्याे ५५ अर्बको लगानी स्वीकृत, वीरगञ्ज र भैरहवामा बन्ने भयो ‘फ्रेइट टर्मिनल’

काठमाडौं । सरकारले वीरगञ्ज र भैरहवामा गरी दुई स्थानमा प्राइभेट फ्रेइट टर्मिनल र बुल्क हेन्डिलिङ फेसिलिटिज निर्माण परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति दिने निर्णय गरेको छ । सरकारले आइतबार लगानी बोर्डको ३८ औं बैठकले सरकारलाई कुनै पनि आर्थिक दायित्व नपर्ने गरी फ्लास फ्रेइट लोजिस्टिक कम्पनीलाई अनुमति दिने निर्णय गरेको हो । उक्त परियोजनाका लागि रु…