काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटबाट उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यहरुमा सबैभन्दा बढी खुसी कमला श्रेष्ठ छन् । नहुन पनि किन, उनले एकवर्षदेखि उठाउँदै आएको माग यो पटक अर्थमन्त्री खतिवडाले बजेटमा पुरा गरिदिएका छन् । गत आर्थिक वर्षको बजेट सौन्दर्य कला व्यवसायीको लागि झड्का नै दिने खालको थियो । बामपन्थी सरकारको पहिलो बजेट…