बजेटको सिद्दान्त र प्राथमिकतामाथिको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्ष बजेट कार्यान्वयन नभएको विषयमा छुट दिन आग्रह गरे । संघीयता कार्यान्वयनका लागि ऐन तथा नियमहरु बनाउँदा बजेट कार्यान्वयन गर्न नसकेको बाहना बनाउँदै खतिवडाले छुट दिनुहोस् भनेका थिए । गतवर्ष खतिवडाले बजेट ल्याएपछि पूर्वअर्थमन्त्री डा. रामशरण महतले ८ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको सार्वजनिक…