किंग्स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्रले सपरिवार यसरी मनाए गुड फ्राइ डे (फोटो फिचर)

काठमाडौं । दरबार मार्गमा रहेको किंग्स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्र शाहले परिवार सहित ३ घण्टा समय बिताएका छन् । गत शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वराज परिवारका सदस्य तथा आफन्तसँग गुड फ्राइ डे मनाएका हुन् । श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा पुर्वराजा ज्ञानेन्द्र किंग्स लाउञ्ज पुगेका थिए । झण्डै ४० जना आफन्तकोसाथमा किंग्स लाउन्ज पुगेका…