अध्यागमन सुधारका लागि ६ योजना, यसरी हुँदैछ परिवर्तन

काठमाडौं । अध्यागमन विभागले एक वर्षभित्र काम कारबाहीमा आमूल सुधार गर्ने उद्देश्यले काम अघि बढाएको छ । विभागका महानिर्देशक ईश्वरराज पौडेलले सुधारका लागि ‘सिक्स डाइमेन्सन’को अवधारणामा काम अगाडि बढाएको बताए । ‘अध्यागमन सुधारका लागि मैले ६ वटा योजना अगाडि सारेको छु । जसलाई म सिक्स डीको नाम दिएको छु । सुधारको काम सुरु भइसकेको छ,…