विराटनगर । प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा ४६ अर्बको हाराहारीकोे प्रादेशिक बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक बर्षको बजेट भन्दा आगामी आर्थिक बर्षको बजेटको आकार २५ प्रतिशतले बृद्धि गरी प्रादेशिक बजेट ल्याउने तयारी भईरहेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङम्बोल बताउका छन् । आर्थिक मामिला…