साधारणसभा गर्न किन अटेर गरेको रहेछ श्रीराम सुगर मिलले ?

काठमाडौ । कुनै पनि कम्पनीको नियमअनुसार हरेक वर्षका साधारण उसभा गर्नुपर्छ । कम्पनी भित्र लोकतान्त्रक प्रणालीको स्थापना गर्ने र कम्पनीलाई सहज रुपमा सञ्चालन गर्ने उपयुक्त थलोको रुमपा नै साधारण सभालाई नै लिइन्छ । तर एउटा यस्तो कम्पन िछ जसले वर्षैदेखि साधारणसभा नगरीकन बस्दै आएको थियो । विसं २०७३ सालमा साधारणसभा गरेको र त्यसपछि चुपचाप बसेको…