माथिल्लो तामाकोशीः ठेकेदारका कारण समय घर्किंदै, लागत बढेर ७० अर्ब

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना । नेपाली लगानी निर्माण भइरहेको देशकै ठूलो र राष्ट्रिय गौरवको आयोजना । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थान र नेपाल टेलिकम यसका संस्थागत लगानीकर्ता । नेपाल विद्युत् प्राधिकरण आयोजनाको प्रमुख लगानीकर्ता । निर्माण गर्ने कम्पनी प्राधिकरणको स्वामित्वको सहायक कम्पनी । कूल ४५६ मेगावाट विद्युत उत्पादन क्षमता ।…