काठमाडौं । चर्चित टेलिभिजन शो नेपाल आइडल पछिल्लो सातादेखि विवादमा आएको छ । गत साताको एपिसोडमा चारजना प्रतिस्पर्धी निशान भट्टराई, सागर आले, बुद्द लामा र प्रदाप दास मध्ये एकजना प्रतियोगिता बाहिरनु पर्ने थियो । नेपाल आइडल छान्ने जिम्मा अन्तिममा भोटिङको आधारमा हुने आइडल कार्यक्रमको विश्वव्यापी नियम हो । जसको कारण नेपाली भाषी दार्जिलिङका प्रशान्त तामाङ…