स्टोरी हाइलाइट « Eglish Khabarhub

इम्बोस्ड नम्बर प्लेटः गल्ती भएको छ, सच्याउने आँट गर्नुस्

  अहिले कार्यान्वयनमा रहेको संबिधानले अञ्चल संरचना चिन्दैन । यो संबिधानसँग बाझिएका कानुनी सबै प्राबधान खारेज हुने ब्यवस्था संबिधानमै छ । तर, संबिधानमा ब्यवस्था नभएपनि पुराना ऐन कानुनहरु संसोधन नभैसकेको संक्रमणकालको मौका छोपेर अञ्चल संरचनाकै आधारमा प्रबिधिमैत्री भनिने इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ । २०१८ सालमा विश्वबन्धु थापाको अध्यक्षतामा समिति गठन गरी नेपालको प्रशासनिक…